सारा नेपालीका लागि खुशीको खबर : नेपालमै पेट्रोलियम निकाल्ने काम सफलता नजिक !!

नरबहादुर रिजाल, दैलेख । दैलेखमा शुरु गरिएको पेट्रोलियम अन्वेषणको कार्य सफलता नजिक पुग्दै गएको छ । जिल्लाका भूभागमा धेरै सम्भावना भएका कारण चीन सरकार र नेपाल सरकारको टोलीले अन्वेषणको कार्य तीव्र पारेको हो । पेट्रोलियम अन्वेषणको महत्वपूर्ण कार्य मानिएको साइस्मिक सर्वेको काम अहिले तीव्र पारिएको छ । जिल्लाका विभिन्न भूभागमा साइस्मिक सर्वेको कार्य तीव्र पारिएसँगै […]

Continue Reading

साथीको कपडा मागेर खेल्दाको पीडा : ‘स्वर्ण जितेँ, तर खुसी जितिनँ’

१८ मंसिर, पोखरा । हिमाल टमाटाले १३औं दक्षिण एसियाली खेलकुद (साग) को दुआथोलनबाट स्वर्ण पदक जिते । यो खुसी उनको अनुहारमा पनि देखिनु पर्ने हो । तर त्यो देखिँदैन । भन्छन्, ‘मैले स्वर्ण पदक जितेँ, तर खुसी जित्न सकिनँ ।’ टमाटाले जारी सागमा पाएको सफलता ६ महिना अघिबाटै देखेका थिए । र, उत्तिकै आत्मविश्वास पनि […]

Continue Reading

यात्रु लिएर मेलम्ची गइरहेको हेलम्बु यातायातको गाडीमा एक्कासी आगो !!!

काठमाडौं– काठमाडौंबाट मेलम्ची तर्फ गइरहेको यात्रु बसमा एक्कासी आगलागी भएको छ ।काठमाडौंबाट मेलम्ची तर्फ गइरहेको बा २ ख ५७६९ नम्बरको हेलम्बु यातायाता प्रालीको यात्रुबसमा आगलागी भएको हो । काठमाडौंबाट मेलम्ची तर्फ गइरहेको उक्त बसमा बुधबार अपराह्न ४ बजेतिर आगलागी भएको थियो ।मेलम्ची नगरपालिका वडा नम्बर १२ स्थिति बाहुनेपाटी मेलम्ची सडकको ढकालखहरे सडक खण्डमा गुडिरहेको अवस्थामा […]

Continue Reading