पिकअप जीप दुर्घटना १३ जना विद्यार्थी शिक्षक काे

रबिना बोहराबागलुङ, १४ मंसिर । बागलुङको कुश्मिसेरामा पिकअप जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । जैमिनी नगरपालिका १ कुश्मिसेराको टारस्थित डाङ्गेपानी भन्ने ठाउँमा ध १ ज २०७ नम्बरको पिकअप जीप दुर्घटना हुँदा घाइते भएका मध्ये चारको अवस्था गम्भीर छ । Digital Camera घाइते हुनेहरुमा धौलागिरी पोलिटेक्निकल ईन्स्टिच्युट बलेवाका विद्यार्थी र शिक्षक रहेका छन् […]

Continue Reading

उपचुनाव : कांग्रेसले खाता खाेल्याे, नेकपाका उम्मेदवार ४ मतले पराजित

बैतडी – उपचुनावमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार विजयी भैरहेको समाचार आउँदा नेपाली कांग्रेसले बैतडीबाट जितको खाता खोलेको छ ।बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रबहादुर चन्द विजयी हुनु भएको छ । मतदानमा खसेको जम्मा ४ सय ३८ मतमध्ये २ सय १९ मत प्राप्त गर्दै उहाँ विजयी हुनुभएको हो ।उहाँका प्रतिद्वन्द्वी नेकपाका […]

Continue Reading

चितवनमा उपनिर्वाचन को मतगणना सुरु सुरक्षा व्यवस्था कडा

केदार शर्माचितवन मंसिर १४। चितवनमा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । भरतपुर महानगरपालिका १६ र खैरहनी नगरपालिकाको ४ र ५ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको हो । मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतगणना स्थलमा तारजाली लगाईएको छ । भरतपुर महानगरपालिका–१६ को भरतपुरस्थित चितवन जिल्ला अदालत परिसरमा रहेको मुख्य निर्वाचन अधिकृतको […]

Continue Reading

नेकपाको चौँथो जित, समाजवादी पार्टीले पनि खोल्यो खाता, कांग्रेसको खाता खुलेन

काठमाडौँ। लम्जुङको सुन्दरबजार नगरपालिका – २ मा मतगणना सकिएको छ । सो वडामा नेकपाका नविन कुमार श्रेष्ठ विजयी भएका छन् । उनले ९९३ मत ल्याए भने नेपाली काँग्रेसका प्रकाश सँढाईले ४ सय ८२ मत प्राप्त गरे । कुल ११ मत बदर भएको थियो । राप्रपाले १६ र स्वतन्त्र उमेदवारले १२ मत प्राप्त गरेका छन् । […]

Continue Reading

यी हुन् विश्वका टप फाइभ मोबाइल ब्राण्ड

दक्षिण कोरियाली स्मार्टफोन ब्राण्ड सामसुङले विश्व स्मार्टफोन बजारमा आफ्नो दबदबा कायमै राखेको छ । विश्व स्मार्टफोन बजारमा सर्वाधिक लोकप्रिय स्मार्टफोनको रुपमा कायमै रहने क्रममा सामसुङले चालू वर्षको जुलाई देखि सेप्टेम्बर सम्मको अवधिमा ७ करोड ८२ लाख गोटा स्मार्टफोन बिक्रि गर्न सफल भएको छ । सन् २०१८ को सोही त्रैमासिकमा सामसुङले ७ करोड ६३ लाख गोटा […]

Continue Reading

चार ठाउँमा नेकपा विजयी, नेपाली कांग्रेस इतिहासमा समेटीने लक्षण

काठमाडौँ, १४ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज भएको उपनिर्वाचनमा आफ्नो शानदार विजयीलाई उल्लासमय तवरले शुरु गरेको छ । लमजुङ सुन्दरबजार नगरपालिका वडा नं २ मा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार नविन कुमार श्रेष्ठ (सुर्य) ९९३ मत ल्याउँदै विजयी हुनुभएको छ । त्यस्तै प्रकाश सँढाई (रुख) ४८२, गाई १६, लौरो […]

Continue Reading

उपनिर्वाचन को सुरु भयो मतगणना ताजा अपडेट !

काठमाडौं : निर्वाचन आयोगले उपनिर्वाचनमा ६५ प्रतिशत मतदान भएको जनाएको छ । एक प्रतिनिधिसभा, तीन प्रदेशसभा र ४३ स्थानीय तहका पदाधिकारीका लागि शनिबार उपनिर्वाचन भएको हो । यसअघि ०७४ मा तीनै तहका लागि भएको मतदान भन्दा उपनिर्वाचनमा केही कम प्रतिशत मतदान भएको छ ।एउटा मात्र मतपत्र भएका कारण उपनिर्वाचनको मत परिणाम चांडो आउने निर्वाचन आयोगले […]

Continue Reading

सागका खेलाडीलाई टेलिकमको ४५ सय निःशुल्क फोरजी सिमकार्ड

१४ मंसिर, काठमाडौं । नेपाल टेलिकम १३औं दक्षिण एशियाली खेलकूद (साग) को पार्टनर स्पोन्सर बनेको छ । कम्पनीलेे १३औं दक्षिण एशियाली खेलकूद प्रतिस्पर्धामा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीहरुलाई निःशुल्क फोरजी सिमकार्ड समेत उपलब्ध गराएको छ । काठमाडौ, जनकपुर र पोखरामा खेलिने यस खेल महोत्सवमा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीहरुका […]

Continue Reading

कञ्चनपुरमा पनि सुर्य झण्डा फरर, नेकपाका तामाङ विजयी

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेद्‍वार कृष्णबहादुर तामाङ विजयी भएका छन्। उनले ५२८ मत ल्याएर नेपाली कांग्रेसका उम्मेद्‍वार दीपबहादुर तामाङलाई पराजित गरेका हुन् । तामाङले ३१० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिए । कुल एक हजार १२९ मतदातामध्ये ९२४ मत खसेको थियो। […]

Continue Reading

अस्ट्रेलिया जाने चक्करमा काठमाडौं मा घट्यो।डरलाग्दो घटना

काठमाडौं – महानगरीय अपराध महाशाखामा गत साता उजुरी लिएर एक किशोरी पुगिन् । लिभिङ टुगेदरमा बसेका युवाले पुराना भिडियोलाई लिएर ‘ब्ल्याकमेलिङ’ गरिरहेको उनले सुनाइन् । उनी ११ कक्षामा अध्ययनरत छिन् । फेसबुकमा भेटिएका युवासँग उनको प्रेम बस्यो । तिनै युवाले अ श्लील भिडियो सार्वजनिक गर्ने ध म्की दिए । किशोरीको उजुरीपछि प्रहरीले ती युवालाई पक्राउ […]

Continue Reading