Japanese viral quick hack shows how easily one can get rid of tissue bits attached to fabrics after washing

You know what’s worse than having lint on your clothes? It’s taking your clothes fresh out of the laundry and finding out that there’s bits of tissue stuck to every little piece of clothing. That’s definitely a nightmare many wouldn’t want to experience. For those are familiar with the incident, you know how almost impossible […]

Continue Reading

साथीको कपडा मागेर खेल्दाको पीडा : ‘स्वर्ण जितेँ, तर खुसी जितिनँ’

१८ मंसिर, पोखरा । हिमाल टमाटाले १३औं दक्षिण एसियाली खेलकुद (साग) को दुआथोलनबाट स्वर्ण पदक जिते । यो खुसी उनको अनुहारमा पनि देखिनु पर्ने हो । तर त्यो देखिँदैन । भन्छन्, ‘मैले स्वर्ण पदक जितेँ, तर खुसी जित्न सकिनँ ।’ टमाटाले जारी सागमा पाएको सफलता ६ महिना अघिबाटै देखेका थिए । र, उत्तिकै आत्मविश्वास पनि […]

Continue Reading

आफ्नै कलेजो प्रत्यारोपणपछि डाक्टरको नयाँ सेवा

१६ मंसिर, काठमाडौं । २८ नोभेम्बरका दिन डा. रुपनारायण साहले हालै कलेजो प्रत्यारोपण गरेर पुनर्जन्म पाएको तेस्रो वार्षिकोत्सव मनाएका छन् । उनलाई कलेजो दान दिएर बचाउने चाहिँ आफ्नौ दिदी उमादेवी साह हुन् । डा. साहले नयाँ जीवन पाएसँगै नेपाली चिकित्सा क्षेत्रमा नयाँ किसिमको सेवा दिने प्रयास थालेको पनि आगामी साता तेस्रो वर्ष पुग्दैछ । सामान्यतः […]

Continue Reading

कुर्कुच्चा फुटेको छ भने के गर्ने ?

यदि तपाईको खुट्टाको कुर्कुच्चा फुटेको छ भने त्यसले तपाईंको चिन्ता त बढाउँछ नै साथ-साथै अरुको अगाडि त्यसले तपाईंको बेइज्जत समेत गराउँछ । यो समस्याबाट मुक्ति पाउनका लागि महिलाहरु विभिन्न उपायहरु अपनाउने गर्छन् । विभिन्न कि्रम र लोसन लगाउने गर्छन् । तर, त्यस्ता कि्रमहरुले कुनै असर गर्दैन । यदि तपाईं पनि आफ्नो फुटेको कुर्कुच्चाका कारण चिन्तित […]

Continue Reading

चिकित्सकीय लापरबाहीको त्रास

दुई वर्ष अघि फाल्गुन महिनामा देब्रे खुट्टाको लिगामेन्ट च्यापियरको उपचारको लागि काठमाडौंको नर्भिक अस्पताल पुगेकी चितवनकी बिन्दु पौडेलको चिकित्सकहरुले लापरबाही गरेर दाहिने खुट्टाको अप्रेसन गरिदिए । समस्या भएको खुट्टा जस्ताको त्यस्तै थियो । केही पनि नभएको खुट्टाको अप्रेसन गरेपछि एकाएक अस्पतालमा हंगामा भयो । अस्पतालको कमजोरी भएपछि अस्पताल डरायो । एक्कासी बिरामी पक्षलाई बैठकमा बोलायो […]

Continue Reading

नेपाली सेलिब्रेटीको विवाहको रोचक किस्सा

मंसिर १३ गते शुक्रबारदेखि प्रदर्शनमा आएको नयाँ नेपाली फिल्म ‘लभ यु हमेशा’ का अभिनेता हुन् यशराज गराज । केही महिनाअघि उनले अभिनय गरेको ऐतिहासिक फिल्म ‘कीर्तिपुर’ प्रदर्शनमा आएको थियो । मोडलको रुपमा समेत सक्रिय यी अभिनेताको अर्को एउटा फिल्म ‘उफ् यो मन’ पनि प्रदर्शनको तयारीमा छ । आकर्षक व्यक्तित्वका धनी यी अभिनेता विवाहित हुन् भन्ने […]

Continue Reading

अयोध्या दरवारबाट वाल्मीकि आश्रममा किन छाडिइन् सीता ?

विष्णुको दश अवतारमध्येका एक मानिने भगवान श्रीरामको जीवनमा धेरै दर्शन र ज्ञान लुकेको छ । साथमा केही आलोचना पनि । तत्कालीन समयमा आफ्ना प्रजाहरुको खुशीको लागि उनले गरेको केही निर्णयका कारण उनलाई केही आलोचना समेत गर्ने गरिन्छ । तर, उनको जीवनमा कमजोरीको भन्दापनि धेरै आदर्श र एउटा सुन्दर दर्शन देख्न पाइन्छ । श्रीरामको जीवनी संस्कृत […]

Continue Reading