सारा नेपालीका लागि खुशीको खबर : नेपालमै पेट्रोलियम निकाल्ने काम सफलता नजिक !!

नरबहादुर रिजाल, दैलेख । दैलेखमा शुरु गरिएको पेट्रोलियम अन्वेषणको कार्य सफलता नजिक पुग्दै गएको छ । जिल्लाका भूभागमा धेरै सम्भावना भएका कारण चीन सरकार र नेपाल सरकारको टोलीले अन्वेषणको कार्य तीव्र पारेको हो । पेट्रोलियम अन्वेषणको महत्वपूर्ण कार्य मानिएको साइस्मिक सर्वेको काम अहिले तीव्र पारिएको छ । जिल्लाका विभिन्न भूभागमा साइस्मिक सर्वेको कार्य तीव्र पारिएसँगै […]

Continue Reading

ग्लोबल आइएमई बैंकका ग्राहकले रुपाकोट रिसोर्टमा विशेष छुट पाउने

१६ मंसिर, काठमाडौं । ग्लोबल आइएमई बैंक र रुपाकोट रिसोर्टबीच रिर्सोटले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको बजार तथा व्यवसाय प्रवर्धन विभाग प्रमुख शान्ता शिवाकोटी र रुपाकोट रिसोर्टका सेल्स म्यानेजर पियुस लामाले हस्ताक्षर गर्नुभएको छ । सम्झौता पश्चात रुपाकोट रिर्सोट, […]

Continue Reading

साना उद्योगको प्रवर्द्घन सरकारको प्राथमिकता : उद्योगमन्त्री भट्ट

१६ मंसिर, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आर्थिक विकासका आधार लघु, घरेलु तथा साना उद्योगहरुको प्रबर्धन र विकासमा सरकार दृढ भएर लाग्ने बताएका छन् । उद्यमीहरुको समस्या समाधान गर्न आफू सँधै तत्पर रहने प्रतिवद्धता पनि उनले व्यक्त गरे । नेपाल घरेलु तथा साना उद्योग महासंघ र विभिन्न बस्तुगत संघहरुसँग मन्त्रालयमा आयोजित अन्तरक्रिया […]

Continue Reading

गुनासो सम्बोधनबाट थपिए ४६ सय लाभग्राही

१६ मंसिर, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ४२ हजार ७ सय ४२ गुनासो सम्बोधन सम्पन्न गरी ४ हजार ६ सय ४४ पुनर्निर्माण लाभग्राही थप गरेको छ । प्राधिकरण कार्यकारी समितिको बैठकले छूट तथा पुनःजाँच सर्भेक्षणबाट प्राप्त गुनासो विश्लेषणपछि ती भूकम्प प्रभावितलाई लाभग्राही कायम गरेको हो । कार्यकारी समितिले ४ सय १० जनालाई सम्भावित लाभग्राही र […]

Continue Reading

बजेट अभावले बाहिरी चक्रपथ आयोजना ‘कोमा’मा

१६ मंसिर, काठमाडौं । सरकारले बजेटको स्रोत फेला पार्न नसकेपछि बाहिरी चक्रपथको आयोजना अनिश्चिततातर्फ धकेलिएको छ । शहरी विकास मन्त्रालयले स्पष्टरुपमै भनेको छ–बजेटको सुनिश्चितता नभएकाले आयोजना अघि बढाइहाल्ने अवस्था छैन । पछिल्लो समयममा काठमाडौं उपत्यकाका भू-मफियाहरुले धेरै चर्चा गरेर सबैभन्दा लाभ उठाएको आयोजना हो, बाहिरी चक्रपथ । तयारी नै नसकी निर्माण हुने हल्ला चलाईएपछि प्रस्तावित […]

Continue Reading

आरुघाट बजारको मुआब्जा प्रतिआना ५० हजारदेखि ७ लाखसम्म

१६ मंसिर, गोरखा । बुढीगण्डकी आयोजनाको डुवान क्षेत्रमा पर्ने आरुघाटलगायतका बजार क्षेत्रको मुआब्जा निर्धारण भएको छ । अन्य क्षेत्रको मुआब्जा निर्धारण भएको तीन बर्षपछि बजार क्षेत्रको मुआब्जा आइतबार राति निर्धारण गरिएको हो । राति अबेरसम्म बसेको जिल्ला मुआब्जा निर्धारण समिति गोरखाको बैठकले निर्धारण गरेको हो । डुवानमा पर्ने गोरखाको आरुघाट क्षेत्रको जग्गालाई १० र आर्खेतको […]

Continue Reading

कारोबार रकम बढेपनि सुधारिएन सेयर बजार

१६ मंसिर, काठमाडौं । साताको दोस्रो दिन सेयर बजार सामान्य अंकले ओरालो लागेको छ । साताको पहिलो दिन स्थिर जस्तै देखिएको बजार लगभग सोमबार पनि उस्तै देखिएको छ । आइतबार ०.०७ अंकले बढेको बजार सोमबार भने ०.८६ अंकले ओरालो लागेको छ । अधिकांश उपसमूहहरु राताम्मे देखिएका छन् । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने १२ उपसमूहरु […]

Continue Reading

१७ लाख बढीको छोकडा र मरिच बरामद

१६ मंसिर, वीरगञ्ज । प्रहरीले पर्साको छिपहरमाई गाउँपालिकाबाट १७ लाख ६० हजार ६५० रुपैयाँ बराबरको छोकडा र मरिच नियन्त्रणमा लिएको छ । गैरकानुनी तवरले नेपालबाट भारततर्फ लैजादैं गर्दा छोकडा, मरिचसहितको ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । छिपहरमाई-५ भिष्वा बजारबाट छोकडा, मरिचलगायत सामान लोड गरेर ना४त ५३२२ नं.को ट्याक्टर भारततर्फ लैजादै गर्दा नियन्त्रणमा लिएको जिल्ला […]

Continue Reading

गुगलका सीईओभन्दा मुकेस अम्बानी धनी, यी हुन् टपटेन धनाढ्यहरू

भारतको बहुराष्ट्रिय कम्पनी रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेस अम्बानी विश्वको नवौं सर्वाधिक धनी व्यक्ति बनेका छन् । कुल ६० अर्ब अमेरिकी डलर सम्पत्तिसहित अम्बानी फोब्र्सले सार्वजनिक गर्ने द रियल टाइम बिलियनर्स सूचीमा नवौं स्थानमा उक्लिएका हुन् । उक्त सूचीमा अमेजनका संस्थापक तथा सीईओ जेफ बेजोस पहिलो स्थानमा रहेका छन् । फोब्र्सले सार्वजनिक गर्ने रियल टाइम अर्बपति […]

Continue Reading

परासीमा सनराइज बैंकको शाखा

१५ मंसिर, काठमाडौं ।  सनराइज बैंकले नवलपरासीस्थित परासीमा १२५औँ शाखा संचालनमा ल्याएको छ । आइतबार आयोजित उद्घाटन कार्यक्रममा रामग्राम नगरपालीकाको मेयर नरेन्द्रकुमार गुप्ता र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले संयुक्त रूपमा शाखा कार्यालयको उद्घाटन गरे । उक्त कार्यक्रममा जनकशर्मा पौड्यालले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गर्न अनुरोध गदै उक्त बचतलाई बैंक मार्फत लगानी […]

Continue Reading